नियम १८
आफ्नाे क्षमता विकास गर्न प्रयत्न गर्ने क्षमता विकास गर्न प्रयत्न गर्ने
निजामती कर्मचारीले आफ्नाे  काम कारबाहीको साथसाथ आफ्नाे  पेशागत क्षमता विकासको लागि सदैव प्रयत्नशील रहनु पर्नेछ ।